नेपाल बैंक लिमिटेड,
तेस्रो, कनिष्ठ सहायक (Gold Tester) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८२
KEY [B] समयः ४५ मिनेट
पत्रः प्रथम पुर्णाङ्कः ५०
FULL MODEL SET - 5
विषय: General Knowledge Banking and Office Management
1. १ तोला सुन कति ग्राम बराबर हुन्छ?
A) 10.5 ग्राम B) 11.99 ग्राम
C) 12.5 ग्राम D) 11.664 ग्राम
2. 18-क्यारेट सुन कति प्रतिशत शुद्ध हुन्छ ?
A) 75% B) 85%
C) 91% D) 99.9%
3. चाँदीको शुद्धता मापन गर्ने प्रमुख एकाइ के हो?
A) तोला (Tola) B) ग्राम ग्राम (Gram)
C) फाइननेस (Fineness) D) क्यारेट (Karat)
4. गहना बनाउन प्रायः कुन प्रकारको चाँदी प्रयोग गरिन्छ?
A) काँचो चाँदी B) टनचाँदी
C) स्टर्लिङ चाँदी D) रसायनिक चाँदी
5. शुद्ध सुनको पहिचान गर्न कुन विधि प्रयोग गरिन्छ?
A) अम्ल परिक्षण (Acid Test) B) विद्युत चालकता
C) ताप परीक्षण D) चुम्बकीय परीक्षण
6. 750 फाइननेसको सुन कति प्रतिशत शुद्ध हुन्छ ?
A) 75% B) 95%
C) 85% D) 99.9%
7. सुनको मिश्रणले गहनाको गुणस्तरमा के प्रभाव पार्छ?
A) सुनको बलियोपन बढाउँछ (Increases the strength of gold)
B) सुनलाई कमजोर बनाउँछ (Makes gold weaker)
C) सुनको मूल्य घटाउँछ (Decreases the value of gold)
D) सुनलाई कडा बनाउँछ तर कमजोर गर्छ
8.585 फाइननेसको सुन कति प्रतिशत शुद्ध हुन्छ ?
A)75% B) 58.5%
C) 85% D) 91.6%
9. चाँदीको रासायनिक संकेत के हो?
A) Ag B) Au
C) Cu D) Si
10. हलमार्क के को लागि प्रयोग गरिन्छ?
A) सुन र चाँदीको शुद्धता प्रमाणित गर्न (To certify the purity of gold and silver)
B) सुनको वजन घटाउन (To reduce the weight of gold)
C) गहना बनाउन (To make jewelry)
D) चाँदी पगाल्न (To melt silver)
11.सन् २०२३ को अर्थशास्त्र तर्फको पुरस्कार कसलाई प्रदान गरियो?
A) डग्लस डायमण्ड B) बेन बर्नांकी
C) क्लाउडिया गोल्डिन D) पॉल क्रुगम्यान
12. २३ औं फिफा विश्वकप फुटबल २०२६ को खेल कहाँ उद्घाटन हुने भएको छ ?
A) मेक्सिको B) अमेरिका
C) दुवै D) नेपाल
13. तलका हिमालसँग उपयुक्त जोडा मिलाउनुहोस् ?
a. कन्चनजंघा १. ८५८६ मि.
b. ल्होस २. ८५१६ मि.
c. मकालु ३. ८४६३ मि.
d. अन्नपूर्ण ४. ८०९१ मि.
A) a-1, b-2, c-3, d-4 B) a-3, b-4, c-1, d-2
C) a-2, b-1, c-4, d-3 D) a-4, b-3, c-2, d-1
14. नेपालमा त्रयी शासन कस्को पालामा चलेको थियो?
A) सुरेन्द्र वीर विक्रम शाह B) राजेन्द्र शाह
C) गिर्वाण युद्ध वीर विक्रम शाह D) प्रताप सिंह शाह
15. लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ?
A) भागकर B) मल्लकर
C) चैलकर D) सिंकर
16. नेपालको संविधानको कति धारामा समानताको हकको व्यवस्था गरिएको छ?
A) धारा १६ B) धारा १७
C) धारा १८ D) धारा १९
17. सार्क उर्जा केन्द्र कुन देशमा रहेको छ?
A) पाकिस्तान B) भुटान
C) भारत D) बंगलादेश
18. नेपालमा चराको राजधानी भनेर कुन ताललाई चिनिन्छ ?
A) फोक्सुण्डो B) विसहजारी
C) घोडाघोडी D) जगदीशपुर
19. नेपालको संविधानको कुन धारामा नेपाललाई समावेशी राज्य भनिएको छ ?
A) धारा १ B) धारा २
C) धारा ३ D) धारा ४
20. महासभाको बैठक प्रत्येक वर्ष कहिलेबाट सुरु हुने व्यवस्था छ ?
A) सेप्टेम्बर महिनाको तेस्रो मंगलबारबाट
B) सेप्टेम्बर महिनाको दोस्रो मंगलबार
C) सेप्टेम्बर महिनाको पहिलो मंगलवारबाट
D) अक्टुबर महिनाको दोस्रो मंगलबारबाट
२१. सम्पत्ति शुद्धिकरण निवारण ऐनमा दण्ड सजाय सम्बन्धी व्यवस्था कति परिच्छेदमा व्यवस्था गरेको छ ?
A) परिच्छेद ५ B) परिच्छेद ६
C) परिच्छेद ७ D) परिच्छेद ८
२२.तलका मध्ये बैंक कसुर सजाय ऐन २०६४ का कसुरहरु कुनकुन हुन् ?
A) अनाधिकृत रुपमा कर्जा लिने दिने
B) बैकिङ स्रोत साधनहरुको दुरुपयोग गर्ने गरेमा
C) कर्जाको दुरुपयोग गर्ने कार्य गरेमा
D) माथिका सबै
२३. आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन कति प्रतिशतले बढेको छ ?
A) ४.३ प्रतिशत B) ४.२ प्रतिशत
C) ४.९० प्रतिशत D) ३.३ प्रतिशत
२४. २०८१ फागुन सम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कति प्रतिशत रहेको छ ?
A) ३.९० प्रतिशत B) ३.७५ प्रतिशत
C) २.३ प्रतिशत D) ३.८० प्रतिशत
२५. हाल ख वर्गका विकास बैंकको संख्या कति रहेको छ ?
A) १७ B) १८
C) १० D) २०
२६. सुन निक्षेप लिँदा निक्षपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तिमा कति Fitness को सुन मात्र स्वीकार गर्नुपर्नेछ ?
A) ९९५ B) ९९६
C) ९९७ D) ९९८
२७. सुन निक्षेप गर्दा निक्षेपको अवधि अधिकत्तम कति वर्ष हुनुपर्दछ ?
A) ३ वर्ष B) ५ वर्ष
C) ६ वर्ष D) ७ वर्ष
२८. नेपालको पहिलो संयुक्त लगानी भएको बैंक कुन हो ?
A) एभ्भेष्ट बैंक B) स्ट्याण्डर चार्टड बैंक
C) नविल बैंक D) नेपाल एस.वि आइ बैंक
२९.नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भयो ?
A) वि.स. १९९४ कार्तिक १० B) वि.स. १९९४ कार्तिक १७
C) वि.स. १९९४ कार्तिक २० D) वि.स. १९९४ कार्तिक ३०
३०. चल्ति खाताको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो ?
A) चीन B) वेलायत
C) अमेरिका D) भारत
३१. सार्कको प्रथम शिखर सम्मेलन कहिले भएको थियो ?
A) डिसेम्बर ७-८ सन् १९८५
B) डिसेम्बर ९-१० सन् १९८५
C) डिसेम्बर ८-९ सन् १८८५
D) डिसेम्बर १०-११ सन् १९८५
३२. कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भनी नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?
A) धारा १६ B) धारा २०
C) धारा २२ D) धारा २१
३३. नेपालमा ५ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा देहायका मध्ये कुन जिल्ला पर्दैन ?
A) मोरङ B) रुपन्देही
C) झापा D) कैलाली
३४. स्वर्गको दरबार कृतिका लेखक को हुन् ?
A) कृष्णलाल अधिकारी B) मोतिराम भट्ट
C) केशब राज पिँडाली D) शुक्रराज शास्त्री
३५. राष्ट्रिय तथ्यांक कार्यालयले २०८१ बैशाख १८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को राष्ट्रिय लेखा अनुमान अनुसार मुलुकको अर्थतन्त्रको कुल आकार कति हुने अनुमान छ ?
A) रु. ५७ खर्ब ४ अर्ब B) रु. ४७ खर्ब ३ अर्ब
C) रु. ५७ खर्ब २ अर्ब D) रु. ४७ खर्ब १ अर्ब
३६. शिख धर्मावलम्वीहरुको पवित्र पंक्षी कुन हो ?
A) बाज B) परेवा
C) लाटोकोसेरो D) गिद्ध
३७. बैंक कसुर सजाय ऐन २०६४ बमोजिम अप्रत्यक्ष संलग्न व्यक्तिलाई कति सजाय हुनेछ ?
A) सजायको १० प्रतिशत B) सजायको आधा
C) रु. १ लाख जरिवाना D) कुनै पनी होइन
३८. नेपाल राष्ट्र बैंक ऐन २०५८ को कति दफामा सञ्चालकको अयोग्यता सम्बन्धी सम्बन्धी व्यवस्था गरेको छ ?
A) दफा २३ B) दफा १६
C) दफा १७ D) दफा २१
३९. बैंक तथा वित्तिय संस्थाको संचालक हुन कम्तिमा कति वर्ष उमेर पुगेको हुन्छ ?
A) २५ वर्ष B) २० वर्ष
C) ३० वर्ष D)३३वर्ष
४०. सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सक्बन्धि कसुर गरेको सुराक लगाई उजरी गरी तत्सम्बन्धि अनुसन्धान वा अन्य सबुत प्रमाण सङ्कलनमा सहयोग पुऱ्याउने कुनैपनी व्यक्तिलाई कसुर प्रमाणित भई कायम भएको बिगो रकमको कस्तो पुरस्कारको व्यवस्था गरिएको छ ?
A) १० प्रतिशत वा दश लाख मध्ये जुन घटी हुन्छ
B) ९ प्रतिशत वा दश लाख मध्ये जुन घटी हुन्छ
C) १० प्रतिशत वा बिस लाख मध्ये जुन घटी हुन्छ
D) ८प्रतिशत वा दश लाख मध्ये जुन घटी हुन्छ
४१. विदेशी विनिमय नीति, नियमन र सञ्चिति सम्बन्धि व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ को कति परिच्छेदमा व्यवस्था गरिएको छ ?
A) परिच्छेद ६ B) परिच्छेद ७
C) परिच्छेद ८ D) परिच्छेद ९
४२. क वर्गका बाणिज्य बैंक र ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को लागि Countercyclical Buffer कति प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ?
A) ०.५ प्रतिशत B) ०.६ प्रतिशत
C) ०.९ प्रतिशत D) ०.७ प्रतिशत
४३. कर्जा असुली सम्बन्धी व्यवस्था बैंक तथा वित्तिय संस्था ऐन २०७३ को कति दफामा व्यवस्था गरिएको छ ?
A) दफा ५२ B) दफा ५३
C) दफा ५७ D) दफा ५५
४४. नेपाल राष्ट्र बैंकले नेपालको राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्का जारी कहिले गर्यो ?
A) वि.स. २०८० असोज ५ B) वि.स. २०८० असोज ७
C) वि.स. २०८० असोज ६ D) वि.स. २०८० असोज ८
४५. बैंक तथा वित्तिय संस्था ऐन २०७३ बमोजिम बैंक तथा वित्तिय संस्थाले आ.व समाप्त भएको कति अवधि भित्र नेपाल राष्ट्र बैंकमा वित्तिय विवरण पेश गर्नुपर्दछ ?
A) २ महिना B) ३ महिना
C) ४ महिना D) ५ महिना
४६. लेखक एंव बरिष्ट पत्रकार भैरव रिसालको निधन कहिले भएको हो ?
A) वि.स. २०८१ चैत्र २४ B) वि.स. २०८१ चैत्र २१
C) वि.स. २०८१ चैत्र २५ D) वि.स. २०८१ चैत्र २०
४७. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार कुल ग्रहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
A) २४.९ प्रतिशत B) ११ प्रतिशत
C) २५ प्रतिशत D) २४ प्रतिशत
४८. आ. व. २०८०-८१ को बजेटममा कतिवटा नारा रहेका छन् ?
A) १९ वटा B) २० वटा
C) २१ वटा D) २३ वटा
४९. सबै भन्दा कम नगरपालिका भएको जिल्ला कुन हो ?
A) काठमान्डौं B) भक्तपुर
C) ललितपुर D) चितवन
५०. चिनलाई मात्र छुने प्रदेश कुन हो ?
A) प्रदेश नं. २ B) प्रदेश नं. ६
C) प्रदेश नं. ७ D) प्रदेश न. १
Comments
Post a Comment