Skip to main content

Posts

Showing posts with the label टिप्पणीका तहहरू

टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुरा

टिप्पणी टिप्पणी भनेको तल्लो तहका अधिकारीले कुनै खास विषयमा आधिकारिक तहबाट निर्णय लिनको लागि तयार पारेको लिखित बयानलाई टिप्पणी भनिन्छ । यो विशेष समस्या समाधान गर्न विचार, सुझाव, जानकारी र नियम र नियमनी सम्बन्धित प्रावधानको संग्रह हो । संगठन‌ले निर्धारण गरेका लक्ष्य उद्देश्य हासिल गर्नका लागि कार्यालय कार्यविधि अन्तर्गत टिप्पणी रहने गर्दछ  कार्यालयमा कार्य सम्पादन ग‌र्दाको अवस्थामा समस्या देखिएको तहवाट क्रमश समस्याको समाधान गर्ने तह समक्ष राय सुझाव सहित पेश गरिएको विवरण वा टिप्पोट लाई नै टिप्पणी भनिन्छ। कार्यालयमा कार्य सम्पादन गर्दाको अवस्थामा समस्या देखिएको तहवाट समस्याको पहिचान र कारण, कानुनी व्यवस्था, राय सुझाव सहित क्रमश पेश गर्ने तह हुदै निर्णय गर्ने तह समक्ष पेश गरिएको विवरण नै टिप्पणी हो। कार्यालयमा महत्वपूर्ण निर्णय गर्नुपर्दा, दिर्घकालीन असर पर्न सकने किसिमका निर्णयहरू गर्नुपर्दा, नीति नियमहरु तर्जुमा गर्नुपर्दा, प्रचलित ऐन कानुन हरुलाई संम्सोधन वा परिमार्जन गर्नुपर्दा तत्काल निर्णय गर्नुपर्दा, सहभागिता मुलक निर्णय प्रकृया अवलम्वन गर्नु पर्दा समस्या देखिएको तहवाट क्रमश ...