नेपाल बैंक लिमिटेड,
तेस्रो, कनिष्ठ सहायक (Gold Tester) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८२
१. नेपालको अक्षांश कति रहेको छ ?
A) २५° उत्तर देखि ३१° उत्तर
B) २६°२२' उत्तर देखि ३०°२७' उत्तर
C) २७°३०' उत्तर देखि ३१°१५' उत्तर
D) २४°४५' उत्तर देखि २९°५५' उत्तर
२. सेतिगण्डकी नदिको सांस्कृतिक नाम के हो ?
A) गण्डकी धारा B) कालीगण्डकी
C) सुवर्ण सरिता D) शुभश्रवा
३. पूर्वको गोसाईकुण्ड भनेर कसलाई जनाउँदछ ?
A) पाथीभरा देवी B) तिम्बुङ पोखरी
C) लुक्ला ताल D) चिलिमे कुण्ड
४. उपमहानगरपालिका धेरै भएको प्रदेश कुन हो ?
A) कर्णाली B) बागमति
C) लुम्बिनी D) गण्डकी
५. सबैभन्दा ठूलो र पुरानो वेद तलका मध्ये कुन हो ?
A) सामवेद B) यजुर्वेद
C) अथर्ववेद D) ऋग्वेद
६.Y आकारको ताल भनेर कुन ताललाई जनाउँदछ ?
A) शे-फेक्सुण्डो ताल B) फेवा ताल
C) घोडाघोडी ताल D) बेगनास ताल
७. नेपालको भावर क्षेत्रले कति भाग ओगटेको छ ?
A) २५ प्रतिशत B) १२ प्रतिशत
C) ४.५ प्रतिशत D) ८.५ प्रतिशत
८. नेपालको जस्तै नक्सा भएको देश कुन हो ?
A) पोर्चुगल B) नर्वे
C) स्वीजरल्याण्ड D) चीन
९.नेपालमा प्रथम (पहिलो) स्तरका नदीहरू कति वटा छन्?
A) २ वटा B) ३ वटा
C) ५ वटा D) ७ वटा
१०. जंगबहादुर राणाको पालामा नेपाललाई कति क्षेत्रमा विभाजन गरेको थियो ?
A) ३९ B) २९
C) ३० D) ६९
भिमसेन थापाको पालामा ३९ जिल्लामा,
पृथ्वीनारायण शाहको पालामा १२ क्षेत्रमा
र जंगबहादूरको पालामा ६९ क्षेत्रमा विभाजन
११. विश्वको सर्वाधिक स्थानमा रहेको सुलिगढ झरनाको कति उचाईमा रहेको छ ?
A) ३६२३ मिटर B) ३६२५ मिटर
C) ३५१३ मिटर D) ३६१३ मिटर
१२. तारा खसेको पोखरी कुन जिल्लामा अवस्थित रहेको छ ?
A)सिन्धुपाल्चोक B) बर्दिया
C) मुस्ताङ D) सुनकोशी
१३. गेरुको लागि प्रसिद्ध जिल्ला कुन हो ?
A) पाँचथर B) फुलचोकी
C) पर्सा D) सिन्धुपाल्चोक
१४. खप्तड राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?
A) वि.स. २०४२ B) वि.स. २०४१
C) वि.स. २०४५ D) वि.स. २०४८
१५. २०७८ को जनगणना अनुसार तराईको जनघनत्व कति रहेको छ ?
A) ३४५ जना B) १९२ जना
C) ४६८ जना D) ३४ जना
१६. मधेश प्रदेशको राजधानी जनकपुर घोषणा कहिले गरियो ?
A) वि.स. २०७८ माघ 1 B) वि.स. २०७८ बैशाख 2
C) वि.स. २०७८ माघ 3 D) वि.स. २०७८ माघ 4
१७. लिच्छविकालका २ सर्वोच्च न्यायिक निकाय तलका मध्ये कुनकुन हुन ?
A) अन्तरासन B) परमासन
C) माथिका दुवै D) कुनै पनि होइन
१८. दैध शासनको अन्त्य गर्ने राजा को हुन् ?
A) नरेन्द्रदेव B) शिवदेव
C) अंशुवर्मा D) मानदेव
१९. काँजी ज्वाइ भिम मल्लको हत्या गराउने राजा को हुन् ?
A) लक्ष्मीनरसिंह मल्ल B) प्रताप मल्ल
C) जयप्रकाश मल्ल D) महेन्द्र मल्ल
२०.१० वटा निर्वाचन क्षेत्र भएको जिल्ला कुन हो ?
A) मोरङ B) काठमाण्डौँ
C) कैलाली D) झापा
२१. आ.व २०८१/८२ मा आर्थिक वृद्धिदरमा बजेटको लक्ष्य कति प्रतिशत रहेको छ ?
A) ६ प्रतिशत B) ७ प्रतिशत
C) ८ प्रतिशत D) १० प्रतिशत
२२. अवशिष्ट अधिकार संविधानको कति धारामा व्यवस्था गरिएको छ ?
A) धारा ५९ B) धारा ६०
C) धारा ५१ D) धारा ५८
२३. प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ भनी संविधानको कुन मौलिक हक अन्तर्गत पर्दछ ?
A) श्रमको हक B) भाषा तथा सांस्कृतिको हक
C) रोजगारीको हक D) धार्मिक सम्बन्धि हक
२४. खोकना देखि निजगढ सम्म जोड्ने यस द्रुतमार्गको कुल लम्बाई कति दुरी रहेको छ ?
A) ७०.९७७ किलोमिटर B) ५०.९७७ किलोमिटर
C) ६०.९७७ किलोमिटर D) ४०.९७७ किलोमिटर
२५. राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ ?
A) मे १ B) मे २
C) मे ४ D) मे ५
२६. सम्पत्ति शुद्धिकरण निवारण ऐन को प्रमाणीकरण र प्रकाशन कहिले भएको हो ?
A) २०६४/१०/०४ B) २०६४/१२/१२
C) २०६४/१०/१४ D) २०६४/१२/१४
२७. ग्राहकले बैंक वा वित्तीय संस्थामा बचतको निमित्त राखेको रकमको हरहिसाब लेखिएको खातालाई के नामले चिनिन्छ ?
A. मुद्दती खाता B. कल निक्षेप खाता
C. चल्ती खाता D. बचत खाता
२८. बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम सहकारीलाई लाग्ने बैंकिङ कसूर तलका मध्ये कुन हो ?
A. सहकारी ऐन अनुसार दर्ता भएको सहकारीले राष्ट्र बैंकसँग स्वीकृति नलिइ बैंकिङ करोबार गर्ने
B. सहकारी ऐन अनुसार दर्ता भएको सहकारीले राष्ट्रिय सहकारी बैंकसँग कारोबार गर्ने
C. माथिका दुवै
D. सहकारी ऐन अनुसार दर्ता भएको सहकारीले सदस्यलाई सेवा दिने
२९. FATF को पुरा रुप के हो ?
A. Financial Action task Force
B. Financial Action on terrorist force
C. Fiscal Action on terrorist Financing
D. Financial Action on trade and terrorist force
३०. बैंकले ग्राहक अनुसार मुल्यांकन गरी उपलब्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम कति रकम हुने व्यवस्था रहेको छ ?
A) १० करोड B) २० करोड
C) ३० करोड D) ४० करोड
३१. सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार वायर स्थानान्तरण मार्फत रकम वा मूल्य पठाउने, माध्यमको रुपमा काम गर्ने तथा भुक्तानी दिने वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी अभिलेख तथा विवरण कारोबार भएको मितिले कम्तीमा………..सुरक्षित राख्नु पर्नेछ।
A) ५ वर्ष B) ७ वर्ष
C) ९ वर्ष D) १० वर्ष
३२. बैंक तथा वित्तिय संस्थाको प्रथम वार्षिक साधारण सभा नभएसम्मको अवधिको लागि सञ्चालकको नियुक्ति कसद्धारा गरिने व्यवस्था छ ?
A) नेपाल राष्ट्र बैंक B) नेपाल सरकारद्धारा
C) बैंक तथा वित्तिय संस्थाको संस्थापकद्धारा
D) कार्यकारी प्रमुखद्धारा
३३. डोमेस्टिक भिसा क्रेडिट कार्ड प्रयोग गर्ने पहिलो बैंक कुन हो ?
A) कुमारी बैंक B) एभरेष्ट बैंक
C) नबील बैंक D) सेञ्चुरी बैंक
३४. ITR को पुरारुप के हो ?
A) Internal Tax Record
B) Income Tax Rate
C) Income Tax Return
D) International Tax Regulation
३५. टक्सार विभागको स्थापना कहिले भएको हो ?
A) सन् १८९८ B) सन् १८८९
C) सन् १८९० D) सन् १९८९
३६. २०८१ चैत्र मसान्त सम्ममा क वर्गका वाणिज्य बैंकहरुको संख्या कति रहेका छन् ?
A) १५ वटा B) १७ वटा
C) २० वटा D) २२ वटा
३७. हाल ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर कति प्रतिशत रहेको छ ?
A) ३.२ प्रतिशत B) ३ प्रतिशत
C) २ प्रतिशत D) ३.०६ प्रतिशत
३८. औद्योगिक विकास निगमको स्थापना कहिले भयो ?
A) वि.स. २०१६ आषाढ १ B) वि.स. २०१६ श्रावण १७
C) वि.स. २०१६ आषाढ २ D) वि.स. २०१६ पुस १०
३९.१६ औं योजनाले आ.व २०८५/८६ सम्ममा कुल सञ्चालित कार्गो रेलमार्ग कति किलोमिटर पुऱ्याउने लक्ष्य लिएको छ ?
A) १७ B) १९
C) २९ D) २७
४०. घरेलु क्रेकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियम लिग को उपाधि जित्न सफल टिम कुन हो ?
A.जनकपुर बोल्ट्स B.सुदूरपश्चिम रोयलस्
C.कर्णाली याक्स D.चितवन राइनोज
४१. सुनको गहना किन महँगो मानिन्छ ?
A) सुन छिटो नष्ट हुने धातु हो
B) सुन प्रायः सबै देशमा प्रशस्त पाइन्छ
C) सुन दुर्लभ, शुद्ध र प्रशोधन खर्चिलो हुन्छ
D) सुनलाई आधुनिक प्रविधिले सस्तो बनाउँछ
४२. सुन र चाँदिका गहनाहरु बनाउँदा कति प्रतिशत अन्य धातुहरु मिश्रित गरिन्छ,
A) ५ प्रतिशत B) १० प्रतिशत
C) २० प्रतिशत D) १५ प्रतिशत
४३. १५ ग्राम सुन कति तोला हुन्छ ?
A) १.२ तोला B) १.२८ तोला
C) १.३ तोला D) १.५ तोला
४४. सुनको मुल्यमा हेरफेर हुँदा सबैभन्दा बढी असर कुन क्षेत्रमा पर्छ ?
A) पर्यटन B) आभुषण उद्योग
C) कृषिजन्य उद्योग D) आयात निर्यात
४५. सुनको मूल्य घट्दा राष्ट्र बैंकले के गर्न सक्छ ?
A) आयात रोक्ने B) ब्याजदर घटाउने वा बढाउने
C) निर्यात बढाउने D) विदेशी सहायता माग्ने
४६. सुनको गहना प्रयोग गर्दा कुन कारणले मुल्य घट्न सक्छ ?
A) क्यारेट बढ्दा B) प्रयोगबाट बिग्रिनु
C) वजन बढ्दा D) मुल्य बढ्दा
४७. चाँदिका गहना किन प्राय कम मूल्यमा पाइन्छ ?
A) गुणस्तर कम हुन्छ B) कच्चा पदार्थको मुल्य कम हुन्छ
C) जटिल प्रक्रिया लाग्दैन D) डिजाइन साधारण हुन्छ
४८. ५० ग्राम सुन कति तोला बराबर हुन्छ ?
A) ४.२८ तोला B) ४.५ तोला
C) ४.२९ तोला D) ५ तोला
४९. चौदका गहना परिष्कृत गर्नका लागि कुन प्रक्रिया प्रचलित छ ?
A) कास्टिंग B) पोलिशिङ र घिसाइ
C) पेन्टिङ D) सिल्वर प्लेटिंग
५०. चाँदिको शुद्धता ९२.५ प्रतिशत भन्दा माथि भएमा के मानिन्छ ?
A) अधिक शुद्धता B) मात्र एक प्रतिशत बढी
C) उत्कृष्ट गुणस्तर D) यसको आकार बढ्दछ
:: BEST OF LUCK ::
Comments
Post a Comment