Skip to main content

नेपाल टेलिकम: सहायक पदको परीक्षाको नमुना प्रश्नपत्र

 नेपाल दूरसंचार कम्पनी लिमिटेड( नेपाल टेलिकम)

                               सहायक तह ४ प्रशासन सेवा 

                           सहायक पदको परीक्षाको नमुना प्रश्नपत्र 

                                                SET-11


1.तलका मध्ये कुन जोडा गलत छ ?

A.विश्वव्यापी खुसी सूचकाक, २०२४   : नेपाल ९३ औं स्थान

B.विश्वव्यापी शान्ती सुचकाक, २०२४  : नेपाल ७४ औं स्थान

C. दिगो विकासका लक्ष्य सूचकाक, २०२४ : नेपाल ९५ औं स्थान

D. विश्व भोकमारी सूचकांक, २०२४  : नेपाल ६८ औं स्थान


२. टि २० विश्वकप क्रिकेट २०२४ को विजेता र उपविजेता राष्ट्र क्रमशः कुन कुन हुन् ?

(A)न्यूजिल्याण्ड र इङग्ल्याण्ड    

(B) भारत र दक्षिण अफ्रिका 

(C) भारत र इङग्ल्याण्ड

(D) भारत र अफगानिस्तान


३. १२ औं जनगणनाको लोगो कहिले सार्वजनिक गरिएको हो?

(A) २०७६ कार्तिक ३              (B) २०७७ कार्तिक ३

(C) २०७८ कार्तिक ३               (D) २०७८कार्तिक ३


४. सबैभन्दा बढी पटक सगरमाथाको सफल आरोहण गर्ने पर्वतारोही को हुन् ?

(A) ल्याक्पा शेर्पा                     (B) आप्पा शेर्पा

(C) तेम्वाछिरी शेर्पा                  (D) कामिरीता शेर्पा  


5.आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालमा कति

मेगावाट विद्युत उत्पादन रहेको छ ?

(A) २०२२ मे.वा.           (B) २८१९ मे.वा.

(C) ३०६०मे.वा.             (D) २२०५ मे.वा.


6. सोर्हौ योजना को अन्त्य सम्म राष्ट्रिय परिचय पत्र पुगेको नागरिक कति पुयाउने लक्ष्य लिएको छ ?

(A) १०० प्रतिशत                  (C) ९० प्रतिशत

(B) ८० प्रतिशत                    (D) ९९ प्रतिशत


7.गोरखा जिल्लाको वारपाकमा भूकम्प स्मृति उद्यानको शिलान्यास कहिले भयो ?

(A) वि.सं. २०७३ वैशाख १     (B) वि.सं.२०७३ वैशाख २२

(C) वि.सं.२०७३ जेष्ठ १२        (D) वि.सं. २०७३ वैशाख १२


८. मेयर रोजगार कार्यक्रम संचालन गर्ने स्थानीय तह कुन 

हो ?

(A) चन्दनाथ न.पा.          (B) बुद्धभुमी न.पा.

(C) रत्ननगर न.पा.            (D) रास्कोट न.पा.


9.विश्वकप क्रिकेट २०२३ को विजेता राष्ट्र कुने हो ?

(A) वेस्ट इन्डिज             (B) इग्ल्याण्ड

(C) भारत                      (D) अष्ट्रेलिया


1o. कतार विश्व फुटबल, २०२२ सम्बन्धमा कुन भनाई गलत छ ?

(A) फुटबल इतिहासमै पहिलोपटक शितकालिन समयमा सञ्चालन भएको विश्वकप ।

(B) विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महंगो विश्वकप।

(C) ३२ वटा देश सहभागिता जनाएका

(D) यो आयोजना एशियाली मुलुकमा भएको तेस्रो आयोजना हो।


Comments