विषय: General Knowledge Banking and Office Management
तेस्रो, कनिष्ठ सहायक (Gold Tester) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८२
FULL MODEL SET - 1
१.नेपालका कान्छा राष्ट्रिय विभुति जयपृथ्वी बहादुर सिंहलाई कहिले राष्ट्रिय विभुति घोषणा गरियो?
A) वि.स. २०७९ असार ३ B) वि.स. २०७९ असार ६
C) वि.स. २०७९ असार २ D) वि.स. २०७९ असार ४
२. UNO को महासभाको कार्यकाल कति वर्ष हुन्छ ?
A) १ वर्ष B) २ वर्ष
C) ३ वर्ष D) ४ वर्ष
३. नेपालसंग दौत्य सम्बन्ध कायम गर्ने 179 औं मुलुक कुन हो ?
A) नाउर B) बेलिज
C) क्यामरुन C) मलावी गणतन्त्र
४. लिच्छवीकालमा भटनायक भन्नाले के लाई जनाउदछ ?
A) मन्त्री B) न्यायधीश
C) प्रधानमन्त्री D)सेनाध्यक्ष
५.चिनलाई मात्र छुने प्रदेश कुन हो ?
A) प्रदेश न. ६ B) प्रदेश नं. ७
C) दुवै D) प्रदेश नं. २
६. २०७८ सालको जनगणना अनुसार नुराङ जातिको संख्या कति रहेको छ ?
A) १८० जना B) ३६ जना
C) २५३ जना D) ३० जना
७. सबै भन्दा बढी कृषि परिवार भएको प्रदेश कुन हो ?
A) कोशी B) कर्णाली
C) लुम्बिनी D) सुदुरपश्चिम
८. मोबाईल फोनका आविष्कारक को हुनुहुन्छ ?
A) मार्टिन कुपर B) स्टीव जॉब्स
C) स्टेभेन चिन D) अलेक्जेन्डर ग्राहम बेल
९.हिरो अफ हिमालय भनेर चिनिने पर्वतारोहि को हुन् ?
A) काङरिता शेर्पा B) आङरिता शेर्पा
C) पासाङ ल्हामु शेर्पा D) बाबुछिरी शेर्पा
१०.नेपालको संविधान २०१९ घोषणा कहिले भयो ?
A) वि.स. २०१९ पुस १ B) वि.स. २०१९ पुस ३
C) वि.स. २०१९ पुस २ D) वि.स. २०१९ पुस ४
११. बुकर पुरस्कार २०२३ कुन उपन्यासले प्राप्त गर्यो ?
A) प्रोफेट सङ B) टाइम सेल्टर
C) दुवै D) कुनैपनी होइन
१२. कामरिता शेर्पाले २९ औं पटम सगरमाथा आरोहण कहिले गर्यो ?
A) वि.स. २०८१ बैशाख २९ B) वि.स. २०८१ बैशाख २७
C) वि.स. २०८१ बैशाख २८ D) वि.स. २०८१ बैशाख ३०
१३. घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल टिम कुन हो ?
A.जनकपुर बोल्ट्स
B.सुदूरपश्चिम रोयलस्
C.कर्णाली याक्स
D.चितवन राइनोज
१४. नेपालको अधिराज्यको संविधान २०४७ लागु कहिले देखि भयो ?
A) वि.स. २०४७ कार्तिक २३ B) वि.स. २०४७ कार्तिक २१
C) वि.स. २०४७ कार्तिक २२ D) वि.स. २०४७ कार्तिक २०
१५. राज्यका निर्देशक सिद्धान्त र राज्यका नीतिहरु कार्यान्वयन भए नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था संविधानको कुन धारामा व्यवस्था गरेको छ ?
A) धारा ५४ B) धारा ५३
C) धारा ५५ D) धारा ५६
१६. भारतका पुर्व प्रधानमन्त्री एंव भारतीय राष्ट्रिय कांग्रेसका नेता डा. मनमोहन सिंहको निधन कहिले भएको हो ?
A) सन् २०२४ डिसेम्बर २६ B) सन् २०२४ डिसेम्बर २८
C) सन् २०२४ डिसेम्बर २७ D) सन् २०२४ डिसेम्बर २९
१७. नेपाल राष्ट्र बैंकले गन नहुने काम सम्बन्धी व्यवस्था कति दफामा उल्लेख गरेको छ ?
A) दफा ५ B) दफा ६
C) दफा ७ D) दफा ४
१८. बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ मा पुर्वाधार विकास बैंकलाई कुन वर्गमा विभाजन गरिएको छ ?
A) ख वर्ग
B) क वर्ग
C) घ वर्ग
D) कुनैपनी वर्गमा वर्गीकरण गरेको छैन
१९. सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ कहाँ लागु हुनेछ ?
A) विदेशमा
B) नेपालभर र नेपाल बाहिर जहाँ सुकै
C) नेपालमा
D) कुनै पनी होइन
२०. बैंक कसुर तथा सजाय ऐन २०६४ को कुन परिच्छेदमा बैंकिङ कसुर सम्बन्धी व्यवस्था गरिएको छ ?
A) परिच्छेद २ B) परिच्छेद ३
C) परिच्छेद ५ D) परिच्छेद ४
२१. नेपाल सरकारको पूर्ण वा कति प्रतिशत भन्दा बढी स्वामित्व भएको संगठित संस्था वा कम्पनी छुट्टै समुहको रुपमा लिइनेछ भनी एकीकृत निर्देशिकामा व्यवस्था गरिएको छ ?
A) ४० प्रतिशत B) ६० प्रतिशत
C) ७० प्रतिशत D) ५० प्रतिशत
२२. पुटपुटे नाच र रोदीघर को चलन गुरुङ जातिमा रहेको छ भने सोरठी नाच कुन जातिमा प्रचलन छ ?
A) चेपाङ B) भुसाल
C) लिम्बु D) गुरुङ
२३. १६ औं योजना अनुसार २०८०/८१ मा साक्षरता दर कति प्रतिशत रहेको छ ?
A) ७६.२ प्रतिशत B) ७६.६ प्रतिशत
C) ८६.२ प्रतिशत D) ८५.२ प्रतिशत
२४. नेपालको राष्ट्रिय गान संविधानको कति धारामा व्यवस्था गरिएको छ ?
A) धारा १६ B) धारा ९
C) धारा ६ D) धारा ७
२५. नेपालको संविधानको कुन चाँहि धारामा शिक्षा सम्बन्धि हकको व्यवस्था गरिएको छ ?
A) धारा ८ B) धारा १७
C) धारा ३१ D) धारा ३२
२६. संविधान सभाबाट बनाइएको नेपालको पहिलो संविधान कुन हो ?
A) नेपालको संविधान
B) नेपालको अन्तरिम संविधान २०६३
C) नेपालको अन्तरिम संविधान २००७
D) नेपालको संविधान २०१९
२७. १६ वटा नगरपालिका भएको जिल्ला कुन हो ?
A) सप्तरी B) धनुषा
C) सर्लाहि D) रौतहट
२८. नगरपालिकामा न्यूनतम कति वडा हुन्छन् ?
A) ९ B) ८
C) ७ D) ६
२९. बैंकले तोकेको भन्दा बढी रकमको कारोबार गरेमा सुचक संस्था तथा सहकारी निकायले त्यस्तो कारोबार भएको कति दिन भित्र वित्तिय जानकारी एकाईमा उपलब्ध गराउनुपर्दछ ?
A) १० दिन B) १५ दिन
C) १७ दिन D) १८ दिन
३०. सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ मा विभागको गठन काम, कर्तव्य र अधिकार सम्बन्धि व्यवस्था कति परिच्छेदमा व्यवस्था गरिएको छ ?
A) परिच्छेद ५ B) परिच्छेद ६
C) परिच्छेद ७ D) परिच्छेद ८
३१. बैंक कसुर ऐन २०६४ अनुसार १० लाख देखि ५० लाख सम्म बिगो भए कति वर्ष सम्म कैद हुने व्यवस्था रहेको छ ?
A) १ वर्ष B) १ देखि २ वर्ष
C) २ देखि ३ वर्ष D) ३ देखि ४ वर्ष
३२. बैंक कुसुर ऐन अनुसार कसुर भएको कुरा थाहा पाएको मितिले कति वर्ष भित्र जाहेरी दिन सकिनेछ ?
A) १ वर्ष B) ३ वर्ष
C) 5 वर्ष D) ४ वर्ष
३३. छालाको मुद्रा कसले चलाएका हुन् ?
A) मानदेव B) गुणकामदेव
C) प्रताप मल्ल D) सिद्धिनरसिंह मल्ल
३४. सहकारी बैंकको स्थापना कुन कानुन बमोजिम भएको हो ?
A) सहकारी ऐन २०१८ B) सहकारी ऐन २०२०
C) सहकारी ऐन २०१९ D) सहकारी ऐन २०१७
३५. नेपालमा कति सालदेखि राष्ट्रिय बचतपत्र बजारमा उपलब्ध छन् ?
A) वि.स. २०४४ B) वि.स. २०४१
C) वि.स. २०४३ D) वि.स. २०४०
३६. सुनको प्रमुख विशेषता कुन हो ?
A) पिट्न सकिने र तन्काउन सकिने
B) उच्च प्रतिक्रिया
C) चुम्बकिय गुण
D) हल्का तौल
३७. सुन कसरी पहिचान गर्न सकिन्छ ?
A) गन्धबाट B) एसिड परिक्षण
C) ध्वनी परिक्षण D) रङ परिवर्तन
३८. सुनको वजन मापन गर्न कुन एकाइ प्रयोग गरिन्छ ?
A) ट्रोय आउन्स B) ग्राम
C) किलोग्राम D) लिटर
३९. कुन धातु चाँदि भन्दा महँगो हुन्छ ?
A) सुन B) तामा
C) एल्युमिनियम D) सिसा
४०. कुन धातु चाँदिको सबैभन्दा राम्रो प्रतिस्थापन हो ?
A) नदीहरु B) भुइँमुनी खानीहरु
C) समुद्री पानी D) ज्वालामुखी
४१. कुन सुनको प्रकार सबैभन्दा बढी शुद्ध हुन्छ ?
A) २४ क्यारेट B) १८ क्यारेट
C) १७ क्यारेट D) २० क्यारेट
४२. सुनको रसायनिक संकेत कुन हो ?
A) AG B) PT
C) AU D) PB
४३. चाँदिको घनत्व कति हुन्छ ?
A) ५.३ ग्राम प्रतिघन सेनिटमिटर
B) ५.५ ग्राम प्रतिघन सेनिटमिटर
C) १०.५ ग्राम प्रतिघन सेनिटमिटर
D) ८.३ ग्राम प्रतिघन सेनिटमिटर
४४. १८ K सुनमा कति प्रतिशत शुद्ध सुन हो ?
A) ५६ प्रतिशत B) ७५ प्रतिशत
C) ९२ प्रतिशत D) ९९.९ प्रतिशत
४५. कुन धातु सुनमा मिसाउदा सेतो सुन बन्छ ?
A) तामा B) चाँदी
C) फलाम D) प्यालेडियम
४६. वासुशशि साहित्यकार सम्मान २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
A) मनबहादुर मुखिया B) कवि बिमल वैद्य
C) सन्ध्या पहाडी D) माथिका सबै
४७. अन्तराष्ट्रिय टी-२० क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफुनो नाममा लेखाउँदै कृतिमान कायम गर्न सफल नेपाली किकेटर को हुन् ?
A) दीपेन्द्रसिंह ऐरी
B) रोहित शर्मा
C) सन्दिप लामेछाने
D) कुशल मल्ल
४८. चाँदीको घुलनसिलता कुन अम्लमा बढी हुन्छ ?
A) हाइड्रोक्लोरिक एसिड
B) नाइट्रिक एसिड
C) सल्फ्यूरिक एसिड
D) एसिटिक एसिड
४९. रामचन्द्रद्धारा नेपाल सरकारको आ.व २०८२/८३ को नीति तथा कार्यक्रम संघिय संसद कहिले प्रस्तुत गरिएको हो ?
A) वि.स. २०८२ बैशाख १९
B) वि.स. २०८२ बैशाख २०
C) वि.स. २०८२ बैशाख २१
D) वि.स. २०८२ बैशाख २२
५०. सरकारले कतिवटा सार्वजनिक प्रतिष्ठानको व्यवस्थापना लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ?
A) ६ B) ७
C) ८ D)१0
Watch you tube video for more information: Nepal Bank Limited Full Model Set 1
Comments
Post a Comment