नेपाल बैंक लिमिटेड,
तेस्रो, कनिष्ठ सहायक (Gold Tester) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८२
नेपाल बैंक लिमिटेड,
तेस्रो, कनिष्ठ सहायक (Gold Tester) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८२
KEY [B] समयः ४५ मिनेट
पत्रः प्रथम पुर्णाङ्कः ५०
FULL MODEL SET - 12
1. विश्वकप क्रिकेटमा नेपाली महिला टिम पहिलो पल्ट कहिले छनोट हुन सफल भएको हो ?
A) वि.स. २०८१ कार्तिक २५
B) वि.स. २०८१ कार्तिक २६
C) वि.स. २०८१ कार्तिक २७
D) वि.स. २०८१ कार्तिक २८
2. कविडाँडा आख्यान पुरस्कार २०८० कसलाई प्रदान गरियो ?
A) डा. रमेस भट्रराइ B) ऋषीकेश शाह
C) प्रा कृष्ण गौतम D) प्रा डा जगदिशचन्द्र रेग्मी
3.नेपालको पहिलो संयुक्त लगानी भएको बैंक कुन हो ?
A) एभरेष्ट बैंक B) नविल बैंक
C) स्ट्याण्डर चार्टड बैंक D) नेपाल एस.वि आइ बैंक
4. गजेडीताल कुन जिल्लामा पर्दछ ?
A) रुपन्देहि B) बझाङ
C) मनाङ D) पर्सा
5.नेपालमा सीसा (Lead)पाइने ठाउँ कुन हो ?
A) चिसापानी B) गणेश हिमाल
C) गोदावरी D) मुस्ताङ
6. नेपालमा प्रतिव्यक्ति औसत जमीनको उपलब्धता कति हेक्टर रहेको छ?
A) ०.२ हेक्टर B) २ हेक्टर
C) ०.५ हेक्टर D) ३ हेक्टर
7.फेवा तालको उपनाम के हो ?
A) बैदाम ताल B) त्रैगुणी ताल
C) गौरी ताल D) रत्न ताल
8.तिनाउ नदिको किनारमा कुन ठाउँ पर्दछ ?
A) भक्तपुर B) दमौली
C) तुल्सिपुर D) बुटवल
9. खप्तड राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो ?
A) वि.स. २०३२ B) वि.स. २०४०
C) वि.स. २०४९ D) वि.स. २०४२
10. २०७८ को जनगणना अनुसार पहाडी क्षेत्रमा कति प्रतिशत जनसंख्या रहेको छ ?
A) ४०.३१ प्रतिशत B) ४०.२१ प्रतिशत
C) ३०.३१ प्रतिशत D) २०.३१ प्रतिशत
११. भारत र पाकिस्तानबिच सन् १९६० मा भएको जलसन्धि भारतद्धारा निलम्बन गर्ने निर्णय कहिले भएको हो ?
A) सन् २०२५ अप्रिल २३
B) सन् २०२५ अप्रिल २४
C) सन् २०२५ अप्रिल २५
D) सन् २०२५ अप्रिल २६
१२. नइ एकेडेमी अस्ट्रेलिया शाखाद्धारा साहित्यतर्फको नइ पारिजात अवार्ड २०२५ कसलाई प्रदान गरियो ?
A) निरु त्रिपाठी B) सीता रसाइली
C) रामप्रसाद कोइराला D) सन्देश पौडेल
१३. पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाको निधन कहिले भएको हो ?
A) वि.स. २०८२ बैशाख १०
B) वि.स. २०८२ बैशाख ११
C) वि.स. २०८२ बैशाख १२
D) वि.स. २०८२ बैशाख १३
१४. १६ औ याजनाको अन्त्यमा राष्ट्रिय परिचपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत पुऱ्याउने लक्ष्य रहेको छ ?
A) १०० B) ९०
C) ८५ D) ९५
१५. राष्ट्रभाषा नेपालको संविधानको कति धारामा व्यवस्था गरिएको छ ?
A) धारा ५ B) धारा ६
C) धारा ७ D) धारा ८
१६. नेपालको अन्तरिम शासन विधान २००७ को संविधान कहिले देखि लागु भयो ?
A) २००७ चैत्र २९ B) २००७ चैत्र १७
C) २००७ चैत्र २५ D) २००७ चैत्र २१
१७. नेपाल अधिराज्यको संविधान २०१५ का प्रधनामन्त्रि को थिए ?
A) पद्मम शमशेर B) मोहन शमशेर
C) सुवर्ण शमशेर D) कृष्ण प्रसाद भट्टराई
१८. नेपाल राष्ट्र बैंकमा जम्मा विभागहरु कति छन् ?
A) १० वटा B) १५ वटा
C) १६वटा D) १७ वटा
१९. रु २० को नोटमा पहिलो हरुताक्षर गर्ने गभर्नर को हुन्?
A) कल्याणविक्रम अधिकारी B) सत्यन्द्रप्यार श्रेष्ठ
C) चिरन्जिवी नेपाल D) महाप्रसाद अधिकारी
२०. घ वर्गका थोक राष्ट्रियस्तरका लघुवित्त वित्तिय संस्थाको चुक्ता पुँजी कति रहेको छ ?
A) ६० करोड B) ३० करोड
C) २० करोड D) १० करोड
२१. नेपाल राष्ट्र बैंक बाट जारी गरीएको एकिकृत निर्देशिका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य
बैंकहरुले कति प्रतिशत countercyclical Buffer कायम गरेको छ?
A) ४.५ प्रतिशत B) २.५ प्रतिशत
C) ८.५ प्रतिशत D) १ प्रतिशत
२२. CFT को पूरा रूप के हो ?
A-Combating on financing of terrorism
B-control of Financing of terrorism
C-combating financial terrorism
D-Non of the above
२३. बैंक तथा वित्तिय संस्था ऐन २०७३ अनुसार सञ्चालकको पदमा नियुक्ति हुने व्यक्तिको शैक्षिक योग्यता कति हुनुपर्दछ ?
A) स्नातक B) स्नातकोत्तर
C) पिएचडि D) कुनै पनि होइन
२४. सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम राष्ट्रिय समन्वय समितिको संयोजक को रहने कानुनी व्यवस्था छ ?
A) प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सचिव
B) गृह सचिव
C) अर्थसचिव
D) नेपाल राष्ट्र बैंकको गभर्नर
२५. बैंक तथा वित्तिय संस्थाको संचालक समितिले गैर कार्यकारी संचालकको संयोजकत्व कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नुपर्ने व्यवस्था छ ?
A) ३ सदस्य B) ४ सदस्य
C) ५ सदस्य D) २ सदस्य
२६. बैंक कसुर तथा सजाय ऐन बमोजिम बिगो रकम कायम गर्न नसक्ने अवस्था भएमा कस्तो सजाय हुन्छ ?
A) ६ महिना कैद ५ हजार जरिवाना
B) २ वर्ष कैद र १० लाख सम्म जरिवाना
C) माथिका दुबै
D) १ वर्ष कैद ३० लाख जरिवाना
२७. नेपाल राष्ट्र बैंकले नेपाल सरकारलाई प्रवाह गरेको अधिविकर्षण नेपाल सरकारले कति दिनभित्र प्रचलित बजार ब्याजदरमा नगद वा बजारयोग्य ऋणपत्र मार्फत गर्नुपर्दछ ?
A) १६० दिन B) २८० दिन
C) १८० दिन D) १०० दिन
२८. बैंक तथा वित्तिय संस्था ऐन २०७३ बैंक तथा वित्तिय संस्थाले प्रचलित कानुनमा व्यवस्था भए बमोजिम वा राष्ट्र बैंकले तोकेबमोजिमको निक्षेप खातामा रहेको रकमको सुरक्षण गराउनु पर्नेछ भनी दफा कतिमा व्यवस्था गरिएको छ ?
A) दफा १०९ B) दफा १०८
C) दफा ११० D) दफा १११
२९. सम्पत्ति शुद्धिकरण तथा आतंकवादि क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी मुद्दा नेपाल सरकार वादि हुनेछ भनी सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ मा कति दफामा व्यवस्था गरिएको छ ?
A) दफा २० B) दफा २१
C) दफा २२ D) दफा २४
३०. बैंक कसुर तथा सजाय ऐन २०६४ बमोजिम थुनामा राख्ने अनुमति मागेमा मुद्दामा हेर्ने
अधिकारीले अनुसन्धान तथा तहकिकात सन्ताषजनक रुपमा भए नभएको विचार गरी अनुसन्धान तथा तहकिकात भइरहेको देखिएमा एकैपटक वा पटक पटक गरी ७ दिन नबढ्ने गरी बढीमा कति दिनसम्म थुनामा राख्ने अनुमति दिन सक्नेछ ?
A) ३० दिन B) ६० दिन
C) ४५ दिन D) १५ दिन
३१. नेपाल राष्ट्र बैंकले जारी एकिकृत निर्देशिका बमोजिम संस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकत्तम ब्याजदर भन्दा कम्तीमा प्रतिशत बिन्दुले कम हुनुपर्दछ ?
A) १ प्रतिशत B) २ प्रतिशत
C) ३ प्रतिशत D) ४ प्रतिशत
३२. बैंक तथा वित्तिय संस्थाले नाफा नोक्सान हिसाब मिलान गर्दा कुनै आ.ब.मा पुर्नमूल्यांकन आम्दानी भएमा कम्तिमा कति प्रतिशत रकम सटही समिकरण कोषमा राखनुपर्दछ ?
A) २० प्रतिशत B) २५ प्रतिशत
C) १५ प्रतिशत D) १० प्रतिशत
३३. कुल ग्रास्थमा उत्पादनमा कुल निक्षेपको अनुपात कति प्रतिशत रहेको छ ?
A) ११८.६६ प्रतिशत B) ११८.२६ प्रतिशत
C) १८.६६ प्रतिशत D) २३ प्रतिशत
३४. ६/६ महिनामा बसाई सर्ने जाति कुन हो ?
A) कुसुण्डा B) राउटे
C) बन्करिया D) थारु
३५. नेपालमा कर दिवस कहिले मनाइन्छ ?
A) मंसिर १ B) मंसिर २
C) मंसिर ३ D) मंसिर ४
३६. विश्व बैंकद्धारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
A) ५.३ प्रतिशत B)५.२ प्रतिशत
C) ५.८ प्रतिशत D) ३.३ प्रतिशत
३७. अन्तराष्ट्रिय मुद्राकोष र आर्थिक विश्लेषण सम्बन्धि अमेरिकी ब्युरोका अनुसार अमेरिकी राज्य क्यालिफोर्निया
आर्थिक शक्तिमा कति औं स्थानमा रहन सफल भएको छ ?
A) प्रथम B) द्धितिय
C) तृतिय D) चौथो
३८. लिच्छवीकालीन दण्डहरु केके हुन् ?
A) वागदण्ड B) घिनदण्ड
C) धनदण्ड D) माथिका सबै
३९. तेस्रो नेपाल सुपर लिग २०२५ को उपाधि कसले जित्यो ?
A) ललितपुर सिटि एफसि B) पोखरा थर्डस
C) धनगडी एफसि D) झापा एफसि
४०. तलका मध्ये सुनको शुद्धता कुन हो ?
A) दागी ढुङ्गा B) एसिड परिक्षण
C) चुम्बकिय परिक्षण D) माथिका सबै
४१. चाँदीको पग्लने तापक्रम कति हो ?
A) १२३४ डिग्री सेल्सियस
B) १०६४ डिग्री सेल्सियस
C) ९६१.8 डिग्री सेल्सियस
D) ८८७ डिग्री सेल्सियस
४२. चाँदीको रसायनिक संकेत के हो ?
A) Ag B) Au
C) Pb D) AI
४३. सुन चाँदी खरिद बिक्रिको बिल वा रसिद के अनिवार्य छ ?
A) छैन B) ग्राहकले चाहे
C) अनिवार्य छ D) बैंकको नीति अनुसार
४४. सुन निक्षेप गर्दा निक्षेपको अवधि अधिकत्तम कति वर्ष हुनुपर्दछ ?
A) ३ वर्ष B) ५ वर्ष
C)६ वर्ष D) ७ वर्ष
४५. सुनको संकेतिक नम्बर कति हो ?
A) ७९ B) ७०
C) ६७ D) ८८
४६. सुनको प्रमुख विशेषता के हो जसले आभुषण निमार्णमा उपयुक्त बनाउँदछ ?
A.लचकता (Ductility)
B.चमक र रंग (Luster and Color)
C.नरमपन (Softness)
D) माथिका सबै
४७. बैंकहरुले सुनचाँदिको कारोबारबाट भएको मुनाफाको विवरण कहाँ उल्लेख गर्नुपर्छ ?
A) लाभ नोक्सान विवरण
B) ग्राहक खातामा
C) तलब खातामा
D) व्यक्तिगत खर्चमा
४८. सुन र चाँदीको गुणस्तरको मापदण्ड के हो ?
A) बजार मुल्य B) सस्तो मुल्य
C) प्रमाणपत्र र परिक्षण D) यसको चमक
४९. चाँदीको गुणस्तरमा वृद्धि कसरी गरिन्छ ?
A) यसको उत्पादन प्रक्रियामा सुधार
B) अधिक खपत
C) प्रमाणपत्र र परिक्षण प्रक्रियामा सुधार
D) केवल मूल्य वृद्धि
५०. २० क्यारेट सुनको शुद्धता कति प्रतिशत शुन्छ ?
A) ८५ प्रतिशत B) ९० प्रतिशत
C) ८३.३३ प्रतिशत D) ७५%
Comments
Post a Comment