Gold and Silver: Importance Special
1. चाँदीको चिकित्सा क्षेत्रमा प्रयोग के हो? What is the medical use of silver?
a) खाद्य परिरक्षक (Food preservative)
b) एन्टिबायोटिक गुण (Antibacterial properties)
c) औषधिको स्वाद बढाउने (Enhancing the taste of medicine)
d) शरीर बलियो बनाउने (Strengthening the body)
2. सुनको प्रयोग अन्तरिक्ष क्षेत्रमा किन गरिन्छ? Why is gold used in space technology?
a) यसको चमक राम्रो हुन्छ (It looks good)
b) यसले तातो र विकिरण रोक्छ (It blocks heat and radiation)
c) सुन सस्तो छ (Gold is cheap)
d) यसले विद्युत उत्पादन गर्छ (It generates electricity)
3. चाँदीको सर्वाधिक निर्यातकर्ता देश कुन हो? Which country is the largest exporter of silver?
a) चीन (China) b) मेक्सिको (Mexico)
c) भारत (India) d) ब्राजिल (Brazil)
4. सुनको मुख्य आर्थिक महत्त्व के हो ?
What is the main economic importance of gold?
a) खाद्य उत्पादनमा प्रयोग हुन्छ (Used in food production)
b) मुद्रास्फीतिको विरुद्ध बचतको राम्रो माध्यम हो (Good hedge against inflation)
c) माटो उर्वर बनाउन प्रयोग गरिन्छ (Used to fertilize soil)
d) जलवायु परिवर्तन नियन्त्रण गर्छ (Controls climate change)
5. चाँदीको मुख्य औद्योगिक प्रयोग के हो? What is the primary industrial use of silver?
a) कृषिमा (In agriculture)
b) विद्युतीय उपकरणमा (In electronic devices)
c) खेलौनामा (In toys)
d) निर्माण उद्योगमा (In construction industry)
6. सुनलाई "सेफ हेभन एसेट" किन भनिन्छ? Why is gold called a "safe haven asset"?
a) यसको आपूर्ति असीमित छ (It has unlimited supply)
b) आर्थिक संकटमा यसको मूल्य बढ्छ (Its value increases during economic crises)
c) यो सरकारी सम्पत्ति हो (It is a government-owned asset)
d) सुन उत्पादन सस्तो छ (Gold production is cheap
7. सुन प्रायः किन खरिद गरिन्छ ? Why is gold mostly purchased?
a) विलासी वस्तुहरू बनाउन (To make luxury items)
b) सस्ता गहना बनाउन (To make cheap jewelry)
c) कृषि उत्पादन बढाउन (To increase agricultural production)
d) उद्योग सञ्चालन गर्न (To operate industries)
8. चाँदीलाई "औद्योगिक धातु" किन भनिन्छ? Why is silver called an "industrial metal"?
a) यसको प्रयोग व्यापक रूपमा गहनामा मात्र गरिन्छ (It is widely used only in jewelry)
b) यसले धेरै उद्योगमा भूमिका खेल्छ (It (It plays a role in many industries)
c) चाँदीको उत्पादन सीमित छ (Silver production is limited)
d) चाँदी महँगो हुन्छ (Silver is expensive)
9. सुनलाई परम्परागत रूपमा के रूपमा प्रयोग गरिन्छ? What has gold traditionally been used as?
a) मुद्रा (Currency)
b) खाद्य सामग्री (Food item)
c) निर्माण सामग्री (Construction material)
d) प्लास्टिक उत्पादन (Plastic production)
10. चाँदीको मूल्य कुन तत्वसँग सम्बन्धित हुन्छ ? Silver prices are primarily influenced by which factor?
a) तेलको मूल्य (Oil prices) b) औद्योगिक माग (Industrial demand)
c) पर्यटन क्षेत्र (Tourism sector) d) जलवायु परिवर्तन (Climate change)
11. कुन देशले सबैभन्दा धेरै सुन भण्डारण गरेको छ? Which country has the largest gold reserves?
a) चीन (China) b) भारत (India)
c) अमेरिका (USA) d) स्विट्जरल्याण्ड (Switzerland)
12. चाँदीको प्रमुख स्रोत के हो? What is the major source of silver?
a) समुद्री पानी (Sea water)
b) खानीहरू (Mines)
c) रासायनिक प्रयोगशाला (Chemical laboratories)
d) पुनःप्रक्रिया (Recycling)
13. सुन किन लगानीको लागि उपयुक्त मानिन्छ? Why is gold considered a good investment?
a) यसको मूल्य स्थिर रहन्छ (Its value remains stable)
b) यो सस्तो हुन्छ (It is cheap)
c) यो द्रुत गालिन्छ (It melts quickly)
d) यो रसायनिक रूपमा सक्रिय हुन्छ (It is chemically reactive)
14. सुन र चाँदी किन पुनः प्रयोग गरिन्छ? Why are gold and silver recycled?
a) नयाँ धातु उत्पादन रोक्न (To stop new metal production) Khatiwada
b) वातावरणीय प्रभाव घटाउन (To reduce environmental impact)
c) बजारको मूल्य घटाउन (To decrease market value)
d) उत्पादन लागत बढाउन (To increase production cost)
15. सुनको सबैभन्दा ठूलो उपभोक्ता कुन देश हो? Which country is the largest consumer of gold?
a) अमेरिका (USA) b) भारत (India)
c) जापान (Japan) d) क्यानडा (Canada)
16. कुन क्षेत्रमा चाँदीको प्रयोग बढी हुन्छ? In which sector is silver mostly used?
a) औषधि उद्योग (Pharmaceutical industry)
b) विद्युतीय उद्योग (Electronics industry)
c) कृषि क्षेत्र (Agriculture sector)
d) जलस्रोत (Water resource)
17. केन्द्रीय बैंकहरू किन सुन संचित गर्छन्? Why do central banks hold gold reserves?
a) मुद्राको स्थिरता कायम गर्न (To maintain currency stability)
b) व्यापार घाटा बढाउन (To increase trade deficit)
c) कृषिको प्रवर्द्धन गर्न (To promote agriculture)
d) जनता वितरण गर्न (To distribute to the public)
18.अर्थतन्त्रमा सुनको भूमिका के हो? What is the role of gold in the economy?
A. कर संकलनमा ( In tax collection)
B. मुद्रा सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा ( In monetary balance and foreign currency reserves)
C. बैंक ऋण दिने प्रक्रियामा ( In bank loan approval)
D. वित्तीय नीतिको निर्माणमा (In financial policy making)
19.चाँदी किन थर्मल कन्डक्टरको रूपमा उपयुक्त मानिन्छ? Why is silver considered a good thermal conductor?
A. यो अत्यन्तै कडा धातु हो / It is an extremely hard metal
B. यसले ताप सजिलै प्रवाह गर्छ / It conducts heat very efficiently
C. यो सजिलै पग्लिन्छ / It melts easily
D. यसमा रासायनिक प्रतिक्रिया हुँदैन / It does not react chemically
20.सुनको प्रयोग कुन क्षेत्रसँग विशेष रूपमा सम्बन्धित छ?
Gold is especially associated with which sector?
B. वैदेशिक रोजगार / Foreign employment
C. आभूषण तथा मौद्रिक क्षेत्र / Jewelry and monetary sector
D. यातायात क्षेत्र / Transport sector
Comments
Post a Comment