“२०२५ का महत्वपूर्ण समसामयिक घटनाहरू | Top GK for Loksewa”] Q1.मुलुककै पहिलो फ्लाइओभर 🛣️ 'ग्वार्को फ्लाइओभर' को उद्घाटन कहिले भएको हो ? 🗓️ उद्घाटन मिति: वि.सं. २०८२ असार ६ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन उद्घाटनसँगै फ्लाइओभर सञ्चालनमा ल्याइएको । विसं २०७८ फागुन १२ गते २ वर्षमा निर्माण सक्ने गरीसम्झौता भई निर्माण कार्य अघि बढेको थियो। Q2.🧘 अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? : हरेक वर्ष जुन २१ मा मनाइन्छ। 🗓️ सन् २०२५ को नारा:"सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग" (Yoga for Self and Society / Yoga for One Earth, One Health) Q3. राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर 📊 कति हुने अनुमान छ ? ७.१ प्रतिशत आव २०८२/८३ देखि २०८४/८५ मा मुलुकको औसत आर्थिक विकास ७.१ प्रतिशत रहने अनुमान गरिएको। 💰चालु आ.व मा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७अर्ब पुगेको । विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय 👨👩👧👦 ८१८ अमेरिकी डलरबाट बढ...